प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN
Latest Updates
चारित्रिक प्रमाणपत्र

नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।

सम्पर्क जानकारी

कार्यालय:०५७-५२१४९९ 
कन्ट्रोल  :९८५५०९००००
टोल फ्रि : १६६०५७५२१००
ईमेल:bagmati@nepalpolice.gov.np

  • लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा ।
    २०८३-०६-२९

    मकवानपुर, हेटौंडा उप-महानगरपालिका-१९ नेवारपानी स्थितमहेन्द्र राजमार्गमा मनहरी गाउँपालिका-९ रजैया बस्ने बर्ष अन्दाजी-५१ को सिताराम अधिकारी चामलको बोरा बोकि पैदल हिडिरहेको अवस्थामा प्रहरी गस्तिटोलीले सोधपुछ गरी चेकजाँच गर्दा उक्त चामलको बोरा भित्र लागुऔषध ३ किलो ग्राम गाँजा फेला परेको हुँदा निज मानिसलाई नियन्त्रनमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

    [ विस्तृतमा ]
  • लागूऔषध गाँजा सहित ट्रक नियन्त्रणमा ।
    २०८३-०६-२८

    चितवन, भरतपुर महानगरपालिका-२९ जुगेडी स्थितमा काठमाडौँबाट पथलैया तर्फ जाँदै गरेको ना ५ ख ८६७६ नम्बरको ट्रकले गाँजा लोड गरी ल्याएको छ भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय चितवनवाट खटीएको टोलीले रोकी चेकजाँच गर्ने क्रममा उक्त ट्रकको पछाडिपट्टि ढालामा त्रिपालले छोपी ल्याएको अवस्थामा प्याकेट बनाई राखेको १० पोका तौल गर्दा १३६.५०० केजी गाँजा फेलापारी उक्त ट्रक र  चालक जिल्ला मकवानपुर भीमफेदी गाउँपालिका वडा नम्बर-४ पान्द्राङ बस्ने वर्ष-२७ को रन्जित सुनारलाई नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धान कार्यभईरहेको ।

    [ विस्तृतमा ]
  • अबैध सामान (खजुर) नियन्त्रणमा
    २०८३-०६-२७

    मकवानपुर, हेटौंडा उप-महानगरपालिका-१० शिबबुवा पेट्रोल पम्प नजिकै पुर्व पश्चिम सडकखण्डमा बिरगन्जबाट हेटौंडा बजार तर्फ आउँदै गरेको बा.प्र.०३ ००१ ज.१४८९ नम्बरको यात्रु बाहक EV गाडिलाई शंका लागि चेकजाँच गर्दा गाडि भित्र बिल नभएको खजुर ७७० प्याकेट (प्रति प्याकेट तौल ५०० ग्राम र प्रति प्याकेट मुल्य रु.३९९।-) गरि जम्मा मुल्य रु.३,०७,२३०।–(तिन लाख सात हजार दुई सय तिस रुपैँया) बराबरको सामान नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धान कार्यभईरहेको ।

    [ विस्तृतमा ]
प्रकाशित मिति शीर्षक कार्यहरु
२०८३-०६-०२ जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८३-०६-०२) ।
२०८३-०४-०१ जनपद प्रहरी समूहतर्फ प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (मिति: २०८३।०४।०१ गते) ।
२०८३-०४-०१ प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फका प्रा.प्र.ना.उ.,प्रा.प्र.नि.,प्रा.प्र.ना.नि. र प्रा.प्र.स.नि. पदहरूको लिखित परीक्षा कार्यक्रम तथा परीक्षा केन्द्र निर्धारण सम्बन्धी सूचना (२०८३-०४-०१)
२०८३-०४-०१ प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फका प्राविधिक प्रहरी जवान पदको लिखित परीक्षा कार्यक्रम निर्धारण सम्बन्धी सूचना (२०८३-०४-०१)
२०८३-०४-०१ प्रशिक्षार्थी दरबन्दी भएका प्रशिक्षार्थी प्रहरी जवानहरुको सरुवा सम्बन्धमा (मिति २०८३/०४/०१ गते) ।
२०८३-०३-१४ बोलपत्र स्वीकृत गर्ने आशयको सूचना । (मिति:२०८३।०३।१४ गते)
प्रकाशित मिति शीर्षक कार्यहरु
२०८२-१२-२० प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त प्रा.प्र.ना.उ.,प्रा.प्र.नि.,प्रा.प्र.ना.नि.,प्रा.प्र.स.नि. र प्रा.प्र.ज. पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८२-१२-२०) ।
२०८२-०९-२४ निर्वाचन प्रहरी भर्ना सम्बन्धी सूचना (२०८२-०९-२४)
२०८२-०८-२६ जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८२-०८-२६)
२०८२-०६-१० जनपद प्रहरी समूहतर्फ प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८२-०६-१०)
२०८२-०३-०६ जनपद प्रहरी समूहतर्फको प्रहरी जवान पदको माग पद संख्या थप गरिएको सम्बन्धी सूचना (२०८२-०३-०६)
२०८२-०२-०५ नेपाल पुलिस स्कुल शान्तिपुर, चितवनको शिक्षक नियुक्तिका लागि दरखास्त आहवान सम्बन्धी सूचना । ( २०८२।०२।०५ गते ।)
हाईलाईटहरू
बागमती प्रदेश
सामाजिक सञ्‍जालमा

विभिन्न सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीसँग सम्बन्धित ताजा समाचार, सूचना र घटनाहरूको साथ सुचित रहनुहोस्।

मिति २०८३ असोज १५ गते प्रदेश प्रहरी दर्पण कार्यक्रम EPI-136//PSA-सधैं नागरिकको साथमा नेपाल प्रहरी//
रेडियो कार्यक्रम
प्रहरी दर्पण २०८३ असोज १५ गते ।
प्रहरी दर्पण २०८३ असोज ०१ गते ।
प्रहरी दर्पण २०८३ भदौ १५ गते ।

नेपाल प्रहरी मोबाईल एप्स

Google Play र Apple app store मा उपलव्ध छ ।

App Preview