प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रामेछापमा विषादी सेवनबाट एकको मृत्यु

२०८०-०१-०६

  • A
  • A-
  • A+
Share

रामेछाप, खाँडादेवी गाउँपालिका-९, राम्चे बस्ने ५४ वर्षीय होम बहादुर भण्डारी नाम नखुलेको विषादी सेवन गरी गम्भिर अवस्थामा उपचारको लागी तामाकोसी अस्पताल मन्थली ल्याइएकोमा थप उपचारको लागि शुभ जीवन अस्पताल खुर्कोट, सिन्धुलीमा देखाउँदा निजको मृत्यु भईसकेको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार