खोलामा कार खसेर १ जनाको मूत्यु
२०८३-०७-१८
- A
- A-
- A+
जिल्ला चितवन इच्छाकामना गाँउपालिका-६ जलबिरे लामो झरना खोला स्थितमा जलबिरे झरना बाट फर्किने
क्रममा WB 02 AP 3458 नं. को कार अनियन्त्रित भई जलबिरे झरनाको खोलामा खस्न जाँदा कारका
चालक देश भारत KALIMPONG, WEST BENGAL वतन भएको बर्ष अन्दाजी ४१ को SAYANTAN GAYEN नामक राहादानी फेला परेको व्यक्तीको घटनास्थलमानै मृत्यु
भएको, स्थानिय र प्रहरी टोलिले उद्दार गरि शव खोलाबाट
बाहिर निकालिएको, कारमा खोलामा नै रहेको, इलका प्रहरी कार्यालय मुग्लिङबाट घटनास्थल मुचुल्का पश्चात शव पोमाको लागी
भरतपुर सरकारी अस्पताल पठाएकोमा,
आवश्यक अनुसन्धान कार्य भई रहेको ।