एक पुरुष व्यक्ति मृत्यु
२०८३-०७-१६
- A
- A-
- A+
चितवन, राप्ती नगरपालिका-११ घर भई हाल खैरहनी नगरपालिका-६
पुरानो पर्सा स्थितमा डेरा गरी बस्ने वर्ष २० को लोक बहादुर तामाङ सुतिरहेको
अवस्थामा एक्कासी मुखबाट फिज निकाली बिरामी भई निजको दाइ वर्ष ३० को बुद्धि बहादुर
तामाङले उपचारका लागि सरकारी अस्पताल भरतपुर लगेकोमा उपचारका क्रममा मृत्यु भएको
भनी सरकारी अस्पताल भरतपुरमा खटिएका प्रहरी कर्मचारीले जानकारी गराउन साथ उक्त स्थानमा टोली खटी गई थप अनुसन्धान कार्य भईरहेको ।