चोरी मोटरसाइकल र १ थान भरुवा बन्दुक सहित २ मानिस नियन्त्रणमा ।
२०८३-०७-१३
- A
- A-
- A+
धादिङ गजुरी गाउँपालिका
वडा नम्बर-०८ मजुवा बस्ने बर्ष अन्दाजी- १८ को बुद्धि, बमकाजी भन्ने सागर तामाङ
र सोही स्थान सिउरेनी बस्ने बर्ष अन्दाजी-
२२ को शिशिर तामाङ मोटरसाइकल चोरीमा संलग्न रहेको भनि गोप्य सूचनाको आधारमा प्रहरी
टोली निजहरूको घर ठेगानामा खटि गई खोजतलास गर्ने क्रममा फेला पारी २ जनालाई
नियन्त्रणमा लिई निज बुद्धि, बमकाजी भन्ने सागर तामाङको साथबाट सवारी दर्ता किताव
नभएको बा.प्र.०२-०६७ प ७८१३ नम्बर DKCTM36769, चे.न. MD2A13EX8TCM85008 नं. को कालो
निलो कलरको २२०cc
को
पल्सर चोरीको मोटरसाइकल र १ थान भरुवा बन्दुक फेला पारी बरामद गरि थप आवश्यक
अनुसन्धान भईरहेको ।