फरार प्रतिवादी पक्राउ ।
२०८३-०७-०७
- A
- A-
- A+
मकवानपुर, लागुऔषध गाँजा मुद्धा (चालु मुद्धा) मा फरार
रहेको प्रतिवादी जिल्ला मकवानपुर मनहरी गाउँपालिका- ९ ज्यामिरे बस्ने बर्ष
अन्दाजी- ३६ को सुमन गिरीलाई जिल्ला मकवानपुर मनहरी गाउँपालिका- ७ मनहरी बजार
स्थितमा हिडिरहेको अवस्थामा प्रहरी गस्ती टोलिले नियन्त्रणमा लिई थप आवश्यक
अनुसन्धान कार्यभईरहेको ।