फरार कैदी पक्राउ ।
२०८३-०७-०६
- A
- A-
- A+
सिन्धुली फिक्कल गाउँपालिका- ६ स्थित बर्ष अन्दाजी-२८ को
जिवन लामा चोरी मुद्दाको कसुरमा २ (दुई) बर्ष कैद र रु. २०,०००/-
(बिस हजार) जरिवाना भई नख्खु कारागार काठमाण्डौमा सजाय भोगी रहेकोमा,जेन्जि आन्दोलनमा फरार भई घरमा लुकि छिपि रहेको भनी गोप्य सूचनाको आधारमा निजलाई
नियन्त्रणमा लिई थप आवश्यक कारबाही भईरहेको ।