झुण्डी मृत्यु
२०८३-०७-०३
- A
- A-
- A+
चितवन
राप्ती नगरपालिका १२ बस्ने वर्ष अन्दाजी ७९ को
राम बहादुर श्रेष्ठले आफ्नै गोठमा प्लास्टिकको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको भन्ने खबर प्राप्त हुना साथ
मुचुल्का सहितको प्रहरी टोली खटिगई थप आवश्यक अनुसन्धान कार्य भईरहेको ।