फरार प्रतिवादी पक्राउ ।
२०८३-०७-०८
- A
- A-
- A+
मकवानपुर, जिल्ला अदालत मकवानपुरको
पत्र आदेश अनुसार प्रतिवादि लागुऔषध मुद्दाको मिति २०८२।११।२७ गतेको फैसला भएको कैद २० दिन सजाय भएको जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका- १८ भक्तिचोक स्थित सिमलटोलमा बस्ने नवराज खतिवडाको छोरा वर्ष अन्दाजी- १९ को सविन खतिवडालाई सोही स्थान सिमले टोल स्थित आफ्नै घरमा बसिरहेको अवस्थामा निजलाई
नियन्त्रणमा लिई थप आवश्यक कारबाहीको भईरहेको ।