लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०७-१०
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका- ३ बेलचोक स्थितमा जिल्ला गोरखा घर भई हाल जिल्ला चितवन भरतपुर
महानगरपालिका- ३ बेल्चोक स्थितमा डेरा कोठा गरी बस्ने वर्ष १८ को रोशन
भन्ने अन्जन गुरुङको डेरा कोठामा लागुऔषध विक्रि वितरण तथा सेवन गरेको छ
भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलिले निज अन्जन गुरुङले
बोक्ने कालो रङको साइड ब्यागमा प्लास्टिक भित्र पोको पारी राखेको अवस्थामा लागुऔषध डाइजेपाम
२२ एम्पुल, नुरफिन २२ एम्पुल, प्रोमिथाजिन २२ एम्पुल, नगद रु,१२७५।– (बार सय पचहत्तर)
सहित निजलाई नियन्त्रणमा लिई आवश्यक
अनुसन्धान कार्यभईरहेको छ ।