फरार प्रतिवादी पक्राउ ।
२०८३-०७-१६
- A
- A-
- A+
मकवानपुर, इलाका प्रहरी कार्यालय,मनहरी मकवानपुरबाट खटिगएको टोलीले लागुऔषध खैरो हिरोईन मुद्दामा सम्मानित जिल्ला अदालत मकवानपुरको मिति २०८३।०३।२२ गतेको फैसलाले ८ (आठ) महिना कैद भएको फरार प्रतिबादीहरु जिल्ला मकवानपुर मनहरी गाउँपालिका-०८ सिमपानी बस्ने बर्ष अन्दाजी-३५ को भुमिराज पाख्रिन र सोही स्थान बस्ने बर्ष अन्दाजी-२२ को सुजन बललाई सिमपानी स्थितमा हिडिरहेको अबस्थामा नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको छ ।