विल विजक नभएको सामान र पटाका नियन्त्रणमा ।
२०८३-०७-१५
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका-१२
गोन्द्राङ स्थित प्रहरी टोलीले चेकिङको क्रममा बिरगंजबाट काठमाण्डौ तर्फ जादै
गरेको प्र ०१-००६ ख ५६७९ नंको यात्रु बसमा बिल बिजक नभएको निम्न सामानहरु पट्का १ बोरा, बिस्कुट ६ कार्टुन, घ्यु १० कार्टुन, बुनिया १ बोरा, केमिकल जस्तो देखिने चिज ३ बोरा नियन्त्रणमा लिई थप कारवाहीको लागि सम्बन्धित
निकायमा बुझाएको ।