प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा झुण्डी १४ वर्षीय बालिकाको मृत्यु

२०८२-०९-२२

  • A
  • A-
  • A+
Share

सिन्धुली, सुनकोशि गाउँपालिका-६, घर भई हाल जिल्ला धादिङ निलकण्ठ नगरपालिका-३, पुच्छार बजार संजोग श्रेष्ठको घरमा डेरा गरी बस्ने शुसिल पुलामिको छोरी वर्ष १४ की एकता पुलामी आफ्नै कोठामा रहेको सिलिङ फ्यानको हुकमा साडीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार