प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

फरार प्रतिवादी पक्राउ ।

२०८३-०८-०८

  • A
  • A-
  • A+
Share

मकवानपुर, लेनदेन मुद्दामा सम्मानित मकवानपुर जिल्ला अदालतबाट मिति २०८१।११।०४ गते १(एक) वर्ष कैद फैसला भएको फरार प्रतिवादी जिल्ला मकवानपुर जिल्ला मकवानपुर  हेटौंडा उप-महानगरपालिका-२ बस्ने वर्ष अन्दाजी-५५ को राज कुमार जि.एमलाई सोहि स्थान संगमचोक स्थितमा बाटोमा हिडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइ थप आवश्यक कारवाहिको लागि सम्मानित जिल्ला अदालतमा पठाईएको ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ मानिस नियन्त्रणमा ।
२०८३-०८-०४

चितवन, राप्ती नगरपालिका-१ लोथर स्थित प्रहरी चेकिङ पोइन्टमा गोप्य सूचनाको आधारमा प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा हेटौंडाबाट चितवन तर्फ आउँदै गरेको NL 0107792 नम्बरको भारतीय कन्टेनरको अगाडि भागको ड्राइभर सिटको पछाडि क्याबिनमा False Bottom मा लुकाई छिपाई गरी ल्याउँदै गरेको लागू औषध (गाँजा)  तौल गर्दा ४४३ के.जि  सहित सवारी साधन, उक्त कन्टेनरमा सवार चालक देश भारत बैशाली जिल्ला ग्राम चर्खाजे बस्ने वर्ष २४ को सत्यम कुमार र सह-चालक सोही स्थान  बाबन घाट बस्ने वर्ष २० को रौनक कुमारलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।