लागुऔषध गाँजा सहित कार नियन्त्रणमा ।
२०८३-०८-०३
- A
- A-
- A+
मकवानपुर, भिमफेदी गाउँपालिका-२ भैंसे स्थित भैंसे चेकपोष्टमा खटिएको
चेकिङ टोलीले पालुङ तर्फ बाट भैंसे तर्फ आउँदै गरेको BAB 4431 नम्बरको कारलाई रोकी चेकजाचँ गर्ने क्रममा कारको पछाडीको डिकी खोली हेर्दा
साना ठुला गरी ला.औ.गाजाँको ९ वटा पोका ११७ किलो ९१० ग्राम लागुऔषध गाँजा फेला
परेको चालक फरार रहेकोले चालकको खोजि कार्य कार्य तथा थप अनुसन्धान कार्य भईरहेको
छ ।