मानिस मृत अवस्थामा फेला
२०८३-०८-०१
- A
- A-
- A+
जिल्ला मकवानपुर हेटौंडा उगमहानगरपालिका-०९ शान्तिचोक घर भई हाल हेटौंडा सिमेन्ट कम्पनीको क्वाटरमा बस्ने परशुराम उपाध्यायको छोरा वर्ष अन्दाजी
३३ को आर्यन उपाध्याय आफ्नो क्वाटर अगाडी घोप्टो परी मृत
अवस्थामा फेला परेको हो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भई रहेको छ ।