मानिस झुण्डी मृत अवस्थामा फेला
२०८३-०७-२९
- A
- A-
- A+
जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.-०९
माल्दिप्स टोल बस्ने वर्ष
अन्दाजी ३८ को बिष्णु चौलागाईले आफ्नै घरको भान्सा कोठामा फलामको बलोमा सेतो रंगको
सल जस्तो
देखिने कपडाको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल
मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।