प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

२ भरूवा बन्दुक सहित मानिस नियन्त्रणमा ।

२०८३-०८-०८

  • A
  • A-
  • A+
Share

मकवानपुर, प्रहरी टोली कुटपिटमा संलग्न ब्यक्तिहरुलाई खोज तलाश तथा पक्राउ गर्नको लागी  मकवानपुर भिमफेदी गाउँपालिका-१ रातोमाटे स्थितमा खटीएकोमा  बिहान ६:०० बजे भिमफेदी गाउँपालिका-१ रातोमाटे बस्ने बर्ष अन्दाजी- ३५ को सुमन भन्ने पन्च बहादुर थिङको घर भित्र चेकजाँच गर्ने क्रममा खाट मुनि बोरा भित्र लुकाई छिपाई राखेको अबस्थामा २ थान भरुवा बन्दुक फेला परेकोले थप अनुसन्धान तथा बरामदि मुचुल्का गरी भरुवा बन्दुक र निज पन्च बहादुर थिङलाई नियन्त्रणमालिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ मानिस नियन्त्रणमा ।
२०८३-०८-०४

चितवन, राप्ती नगरपालिका-१ लोथर स्थित प्रहरी चेकिङ पोइन्टमा गोप्य सूचनाको आधारमा प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा हेटौंडाबाट चितवन तर्फ आउँदै गरेको NL 0107792 नम्बरको भारतीय कन्टेनरको अगाडि भागको ड्राइभर सिटको पछाडि क्याबिनमा False Bottom मा लुकाई छिपाई गरी ल्याउँदै गरेको लागू औषध (गाँजा)  तौल गर्दा ४४३ के.जि  सहित सवारी साधन, उक्त कन्टेनरमा सवार चालक देश भारत बैशाली जिल्ला ग्राम चर्खाजे बस्ने वर्ष २४ को सत्यम कुमार र सह-चालक सोही स्थान  बाबन घाट बस्ने वर्ष २० को रौनक कुमारलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।