प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस मृत अवस्थामा फेला

२०८०-०७-१८

  • A
  • A-
  • A+
Share

धादिङ निलकण्ठ नगरपालिका-१४ रातमाटे स्थित बस्ने सेर बहादुर दमाईको श्रीमती वर्ष ५२ की भक्ति परियार मिति २०८०।०७।१६ गते बिहान ०६.०० बजे माईति घर जिल्ला धादिङ नेत्रवति डवजोङ गाउ पालिका-४ थर्पु जान्छु भनि हिडेकोमा आज सम्म माईति घर नपुगेको हुँदा आफन्तले खोजतलास गर्दै जाने क्रममा जिल्ला धादिङ निलकण्ठ नगरपालिका-१४ स्थित थोपल खोलाको किनारामा मृत अवस्था फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
दोलखामा भरुवा बन्दुकले लागी एकको मृत्यु
२०८०-०८-१७

दोलखा, तामाकोशी गाउँपालिका-२, झुले स्थित झुलेबाट ३ किलोमिटर दक्षिण डाँडावारी जम्बोटे जंगलमा सिकार खेल्न गएको ७ जना मध्ये जिल्ला दोलखा, तामाकोशी गाउँपालिका-२, झुले बस्ने अन्दाजी २० वर्षीय सन्जीब सार्कीले चलाएको भरुवा बन्दुकको बट भाँचि अटोमेटिक फाएर भई निजलाई देब्रे भागको छातीमा छर्राले लागी घाईते हुदाँ तत्काल उपचारको तामाकोशी अस्पताल, दोलखामा सामान्य उपचार पश्चात थप उपचारको लागी पशुपती चौलागाँई स्मृति अस्पताल चरिकोट, दोलखामा ल्याई उपचार गर्ने क्रममा मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।