प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

दोलखामा मानिस झुण्डी मृत्यु

२०८२-०३-२९

  • A
  • A-
  • A+
Share

दोलखा, तामाकोशी गाउँपालिका-७, हावा बस्ने अन्दाजी २५ वर्षीय कृष्ण बहादुर नेपाली आफ्नै घरको सुत्ने कोठाको काठको बलोमा कपडाको पाइन्ट र खादा जोडेर पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार