प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा मृत फेला

२०८१-०२-२८

  • A
  • A-
  • A+
Share

मकवानपुर, थाहा नगरपालिका-३, दहचोक स्थित पालुङ डाँडावास भित्री सडक खण्डको सडक छेउको नालामा सोहि बस्ने सानोभाई खत्रीको छोरा वर्ष अन्दाजी २८ को अनुज खत्री (मानसिक सन्तुलन ठिक नभएको) मृत अवस्थामा फेला परेकको । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार