फरार प्रतिवादी पक्राउ ।
२०८३-०६-२१
- A
- A-
- A+
मकवानपुर, जिल्ला अदालत मकवानपुरको फैसलाले १ महिना कैद
रु. ३,०००।– (तिन हजार) जरिवाना तोकिएको बैंकिङ कसुर (ठगी) मुद्धाको फरार प्रतिबादी जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-०९ प्रगतिटोल
बस्ने वर्ष अन्दाजी- ४० को बुद्धिलाल लो खोजतलाश गर्दै जाने क्रममा सोहि स्थान-०९ प्रगति चोकमा बसिरहेको अबस्थामा पक्राउ गरी आवश्यक थप अनुसन्धान कार्य भईरहेको ।