प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवानबाट एकको मृत्यु

२०८०-०२-१५

  • A
  • A-
  • A+
Share

सिन्धुपालञ्चोक, चौतारा साँगाचोकगढी नगरपालिका-९, जितपुर आरूबोट बस्ने ३२ वर्षीय राम भारती आफ्नै घरमा AVER TOP नामक विषादी सेवन गरी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको  छ ।

 

सम्बन्धित समाचार