प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा मानिस झुण्डी मृत्यु

२०८२-०३-२४

  • A
  • A-
  • A+
Share

मकवानपुर, राक्सिराङ गाउँपालिका-३, पलासे बस्ने अन्दाजी ७० वर्षीया इन्द्र कुमारी थापा मगर आफ्नै घरको कोठामा काठको बलोमा नाईलन डोरीको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार