प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा रूख ढाल्ने क्रममा एकको मृत्यु

२०८०-०२-२३

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-, गढौली बस्ने ६९ वर्षीय मान बहादुर लामा घरबाट १.५ कि.मि. पूर्व  सामुदायिक वनमा रूख ढाल्ने क्रममा सोहि रूखको हाँगाले टाउको र शरीरको विभिन्न भागमा चोट लागि घाईते भई उपचारको लागि जिल्ला अस्पताल सिन्धुली ल्याईएकोमा डाक्टरले मृत घोषणा गरेको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार