लागुऔषध गाँजा मुद्धाको फरार प्रतिवादी नियन्त्रणमा
२०८३-०५-२९
- A
- A-
- A+
मिति
२०८३।०५।२९ गते अंन्दाजी १८:१५ बजेको समयमा जिल्ला
मकवानपुर बकैया गाँउपालिका -४ थली बस्ने वर्ष अन्दाजी ४६ को विजय कुमार भ्लोन लागुऔषध गाँजा चालु मुद्धाको
फरार प्रतिवादीलाई खटिएको प्रहरी टोलीले
ऐ. हेटौडा उप-महानगरपालिका-१० राप्तीरोड बाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय
मकवानपुरमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको ।