प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा मानिस मृत अवस्थामा फेला

२०८०-०३-०२

  • A
  • A-
  • A+
Share

धादिङ, धुनिवेशी नगरपालिका-५, पुरानो धार्के स्थित बस्ने वर्ष ४५ को विश्वानाथ मानन्धर आफ्नै कुखुरा फर्मको एक तला माथि मृत अवस्थामा फेला परेको थियो ।  घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार