प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा मानिस मृत अवस्थामा फेला

२०८०-०६-२०

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-२७, ढेगौली बस्ने अन्दाजी ५५।५६ वर्षीय जयबिर लामा घर नजिकैको घासँबारीमा घोप्टो परी मृत अवस्थामा फेला परेको थियो । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार