चितवनमा झुण्डी एकको मृत्यु
२०८२-०३-१८
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका-८, पारसनगर अभियान टोल स्थितमा भुषण बिष्टको गाई फार्ममा काम गर्ने जिल्ला चितवन
राप्ति नगरपालिका-३, सुन्दर बस्ति घर भएको वर्ष ३१ को राजु चेपाङको श्रीमती वर्ष ३२ की कल्पना तामाङले सोहि गाई फार्मको गोठको बलोमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो ।
घटनास्थल मुचुल्का सहित आवश्यक अनसन्धान कार्य भईरहेको छ ।