झुण्डी मृत्यु
२०८३-०६-०२
- A
- A-
- A+
धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका ६ घर भई हाल जिल्ला चितवन रत्ननगर नगरपालिका १५
बिन्देश्वरी घरमा डेरा गरी बस्ने वर्ष अन्दाजी २६ की विनिता सुर्खेतीले आफ्नै डेरा
कोठामा सलको पासो लगाई झुण्डी मृत्यु भएको जानकारी हुना साथ
प्रहरी टोली खटिगई घटना स्थल सुरक्षित राखी मुचुल्का सहित थप अनुसन्धान कार्य
भईरहेको ।