प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा झुण्डी मृत्यु

२०७९-१२-२२

  • A
  • A-
  • A+
Share

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९, थाङसिङ बस्ने दल बहादुर चेपाङको श्रीमती वर्ष ३२ कि सीतामाया चेपाङ आफ्नै घर देखी अन्दाजी २० मिटर उत्तर खनायोको रूखमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।   


सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८१-०२-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, चुरियामाई पिपलबोट चेक पोइन्ट स्थित पुर्व पश्चिम सडक खण्डमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त चेकिङ टोलीले बिरगंजबाट  हेटौंडा तर्फ आउँदै गरेको बा ३ ख ४२ नं.को माईक्रोलाई रोकी चेकजाँच गर्दा उक्त माईक्रोमा सवार जिल्ला पर्सा बिरगंज महानगरपालिका १६ ईनर्वा बस्ने वर्ष अन्दाजी २१ को तवरेज आलमको साथबाट फेनारगन १०० पिस, सोहि बस्ने वर्ष अन्दाजी १८ को रवि दासको साथबाट डाईजेपाम १०० पिस र सोहि बस्ने वर्ष अन्दाजी २२ को रुस्तम अन्सारीको साथ बाट Noophin-१०० पिस लागुऔषध फेला परेको थियो । निजहरूलाई लगुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरि कार्यालय मकवानपुर पठाएको ।