प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा झुण्डी मृत्यु

२०७९-१२-२२

  • A
  • A-
  • A+
Share

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९, थाङसिङ बस्ने दल बहादुर चेपाङको श्रीमती वर्ष ३२ कि सीतामाया चेपाङ आफ्नै घर देखी अन्दाजी २० मिटर उत्तर खनायोको रूखमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।   


सम्बन्धित समाचार