प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेमा एक पुरूषको मृत्यु

२०८०-१०-१२

  • A
  • A-
  • A+
Share

काभ्रे, बनेपा नगरपालिका-६, बुडोल स्थित सैलेश अधिकारीको घरमा बिहान देखी गाँजा खाई बसेको ३ जना मानिसरू मध्य जिल्ला काभ्रे पाँचखाल नगरपालिका-६, बस्ने वर्ष २२ को सलिन दनुवार बेहोस भई उपचारको लागी सिरमेमोरीयल अस्पताल बनेपा लगेकोमा अस्पताल पुर्‍याउँदा निजको मृत्यु भएको । निज सलिन दनुवारको साथीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार
१४३ किलोग्राम बराबर लागू औषध गाँजा बरामद
२०८२-०३-३०

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-२, आपटार स्थित मलेखु कान्द्राङगढी भित्रि सडक खण्डमा कान्द्राङगढीबाट मलेखु तर्फ आउँदै गरेको BR 06 Pc1167 नम्बरको इन्डियन महेन्द्र गाडि लाई प्रहरी चौकी ताल्ति, धादिङबाट खटिएको प्रहरी टोलिले गस्ति गर्ने क्रम्मा शंकास्पद लागि उक्त गाडि र चालक देश भारत जिल्ला मोतिहारी राज्ज बिहार थाना रक्सोल नोइपाढीह-४, सहदेवा बस्ने अन्दाजी ४५ वर्षीय सरहज मियाँलाई चेक जाँच गर्ने क्रममा उक्त गाडीबाट अन्दाजी १४३ किलो ८४० ग्राम लागू औषध गाँजा फेला पारी निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।