प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

पोखरीमा डुबी एक बालकको मृत्यु

२०८०-०३-३०

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१७, लप्टन डाँडा बस्ने भैरव सुनारको छोरा वर्ष ६ को प्रिन्स सुनार आफ्नै घर नजिकै खेलिरहेको अवस्थामा अचानक चिप्लिएर नजिकै रहेको पोखरीमा खस्न जाँदा सिरियस घाईते भई उपचारको लागी जिल्ला सरकारी अस्पताल भरतपुर ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार