प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा झुण्डी एकको मृत्यु

२०७९-१२-२०

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका-२, बसेरी बस्ने कामी तामाङको छोरा वर्ष २१ को प्रनिल तामाङले रूखको हाँगामा नाम्लोको डोरीले  पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।  


सम्बन्धित समाचार