प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा मानिस झुण्डी मृत्यु

२०८०-०६-२४

  • A
  • A-
  • A+
Share

चितवन, कालिका नगरपालिका-९, दोगारा टोल बस्ने अन्दाजी ४० वर्षीय पोष्ट बहादुर आले आफ्नै घरको पालिको बलोमा नाईलनको डोरीले पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार