प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा झुण्डी एकको मृत्यु

२०८०-०१-०७

  • A
  • A-
  • A+
Share

सिन्धुली, मरिण गाउँपालिका-५, स्थित सुनखानी बस्ने ४४ वर्षीय पुर्ण बहादुर घ्यापक आफ्नै घरमा नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार