प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा मानिस मृत अवस्थामा फेला

२०८०-०३-०३

  • A
  • A-
  • A+
Share

सिन्धुली, तिनपाटन गाउँपालिका-२, डडुवा बस्ने ५८ वर्षीय सोम बहादुर दमाई घर देखी १०० मिटर उत्तर तर्फ रहेको बारीमा मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार