प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा एकको मृत्यु

२०८०-०४-३२

  • A
  • A-
  • A+
Share

देश भारत बेतिया जिल्ला लौरीयाथाना घर भई हाल जिल्ला चितवन रत्ननगर नगरपालिका-१३, अमिलिया बस्ने मोहमद सायब को श्रीमती अन्दाजी वर्ष २५/२६ कि रुक्सना खातुन अचानक बिरामी भई निजको श्रीमानले उपचारको लागि बकुलहर सरकारी अस्पताल टांडीमा ल्याईएकोमा निजको ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार