प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोटमा झुण्डी मृत्यु

२०८०-०५-०१

  • A
  • A-
  • A+
Share

नुवाकोट, पञ्चकन्या गाउँपालिका-५, धारापानी बस्ने वर्ष ६५ कि माईली तामाङ आफ्नो घर देखी १५० मिटर तल आफ्नै बारिमा आपको रूखमा नाम्लाको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार