प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

साईकलबाट लडी एकको मृत्यु

२०८०-०९-१८

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१५, बिष्णुचोक स्थितमा भद्रकाली टोल बस्ने जिल्ला बारा, कोल्बी स्थायी घर भएका अन्दाजी ५० वर्षीय देवेन्द्र चौधरी आफैले चलाएको साइकलबाट लडि घाईते भई उपचारको लागी जिल्ला सरकारी अस्पताल ल्याएकोमा निजको मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार