प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा झुण्डी एकको मृत्यु

२०७९-१२-२२

  • A
  • A-
  • A+
Share

मकवानपुर, भिमफेदी गाउँपालिका-५ सुपिङ बस्ने विर बहादुर सिंतानको छोरा वर्ष अन्दाजी २६ को चन्द्र बहादुर सिंतान आफ्नै घरको भर्‍याङमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । ‍घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ  ।  


सम्बन्धित समाचार