प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

वेबारिसे लाश फेला

२०८०-०४-२८

  • A
  • A-
  • A+
Share

मकवानपुर भिमफेदी गाउँपालिका-८, माण्डु स्थित बागमती खोलामा (खोला बाट माण्डु हाईडोपावरको पानी जम्मा गरी फोहोर छुट्याउने ठाउँमा) हाल नाम थर वतन नखुलेको मङ्गोलियन अनुहारको  वर्ष ३०/३५ को पुरुष व्यक्तिको शव फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार