प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा झुण्डी मृत्यु

२०८०-०६-१३

  • A
  • A-
  • A+
Share

धादिङ, बनिघाट रोराङ गाउँपालिका-२, घैराङ स्थित बस्ने सुवास चेपाङको श्रीमती वर्ष अन्दाजी २२ की सृजना चेपाङ आफ्नै गोठको दलिनमा सलको डोरिले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार