प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

त्रिशुली नदीमा लाश फेला

२०८०-०१-१८

  • A
  • A-
  • A+
Share

धादिङ, गजुरी गाउँपालिका-५, घाटबेशी स्थित त्रिशुली नदीको किनारामा हाल नामथर वतन नखुलेको अन्दाजी २८/२९ वर्षीय पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको छ । मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार