प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा मानिस झुण्डिएको अवस्थामा मृत फेला

२०८०-०३-१२

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-१, मकरीपर्ता बस्ने अन्दाजी ४६ वर्षीय मंगल बहादुर सिंङ्तान ज्यामिरे खोला स्थित घर देखी १ किलोमिटर पूर्व तर्फ क्यामुनाको रूखमा प्लाष्टिकको नाम्लोको डोरीले पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेको  छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको  छ।

सम्बन्धित समाचार