प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेपलाञ्चोकमा भरुवा बन्दुक फेला

२०८०-१२-२१

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका-१, लामिछाने गाँउ बस्ने बलराम लामिछानेको खेतको बाँस झ्याङमा बेवारिसे अवस्थामा १ नाल भरुवा बन्दुक फेला परेको छ । उक्त स्थान सुरक्षित राखी अन्य अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार