प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा झुन्डी एकको मृत्यु

२०८०-०२-१६

  • A
  • A-
  • A+
Share

गुल्मी, रूरू क्षेत्र गाउँपालिका वतन भई हाल चितवन भरतपुर महानगरपालिका-९, चिन्तामणी सापकोटाको घरमा कोठा भाडा लिई बस्ने  ४९ वर्षीय बिष्णु पौडेल उक्त घरको छतको ट्रसमा तन्नाको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार