प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा कुटपिटबाट एकको मृत्यु

२०८०-१२-२७

  • A
  • A-
  • A+
Share

चितवन, ईच्छाकामना गाउँपालिका-१, ज्यानबाला बस्ने ३५ वर्षीय चन्द्र बहादुर चेपाङ र सोही ठेगाना बस्ने ३० वर्षीय लोक बहादुर चेपाङ बीच वादविवादका कारण झै-झगडा हुँदा ३५ वर्षीय चन्द्र बहादुर चेपाङको घटनास्थलमै मृत्यु भएको छ । कुटपिट गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार