प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानव सेवा आश्रममा एक जनाको मृत्यु

२०८०-०४-१६

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-३, बेलचोक स्थितमा रहेको मानव सेवा आश्रममा बस्ने हाल नामथर र वतन नखुलेको अन्दाजी ५० वर्षीय पुरुष व्यक्तिको मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको  छ ।

सम्बन्धित समाचार