प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेपलाञ्चोकमा मानिस झुण्डी मृत्यु

२०८२-०९-११

  • A
  • A-
  • A+
Share

काभ्रे, मण्डनदेउपुर नगरपालिका-१२, ज्याम्दी बस्ने रमेश बहादुर दमाईको छोरी वर्ष अन्दाजी १४ की सुजता बर्देवा आफ्नै घर भित्र बलोमा नाइलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार